चेक चाँचको क्रममा प्रहरीद्वारा कटुवा पेस्तोल बरामद्

0
622

लहान,

सशस्त्र प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका–१७ पटेर्वाबाट आज विहान एक थान कटुवा पेस्तोल बरामद् गरेको छ ।

सशस्त्र प्रहरी क्यम्प माडरबाट गस्तीमा खटिएको टोलीले चेक चाँचको क्रममा भारतबाट नेपालतर्फ आइरहेको नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई देखेर पुनः भारततर्फ नै भाग्ने क्रममा कमला नदी किनारमा पेस्तोल फालेर सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

बरामद गरिएको पेस्तोल थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here