बजेट भाषण गर्दागर्दै इलाम सूर्योदय नगरपालिकाका उपप्रमुख बेहोस

0
397

पशुपतिनगर, 

बजेट भाषण गर्दागर्दै इलामको सूर्योदय नगरपालिकाका उपप्रमुख बेहोस हुनुभएको छ ।

उपप्रमुख दुर्गा भट्टराई बेहोस भएपछि उहाँलाई अस्पताल ल्याइएको छ । नगरपालिकाले  आयोजना गरेको नगरसभामा पेस गरिएको बजेट प्रस्तुत गर्दागर्दै बेहोस भएपछि उहाँलाई फिक्कल हस्पिटलमा ल्याइएको हो ।

भट्टराईको रक्तचाप उच्च भएपछि अस्पतालमा राखिएको छ । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here