“बोल्ड एण्ड ब्युटी“ भद्रगोलकी रक्षा, तस्बिर सहित

0
937

हास्य टेलिचलचित्र भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ रुपको निकै राम्री र सुन्दर छन । टेलिचलचित्रमा उनको अभिनयसँगै रुपको चर्चा सदा चलिरहन्छ। हास्य टेलिचलचित्रमा अभिनय गरी चर्चामा आएकी रक्षाको फ्यान फ्लोइङ पनि लोभलाग्दो छ ।

भद्रगोलमा उनी कुमार कट्टेल (जिग्री)को प्रेमिकाको रूपमा परिचित छन् । टेलिचलचित्रका साथै उनी विभिन्न कम्पनीको विज्ञापनमा समेत देखिँदै आएकी छिन् । सामाजिक सञ्जालमा सक्रिय रक्षा आफूले घुमफिर गरेका विभिन्न फोटो हरु समजिक सन्जल्मा पोस्ट गरेको हुन्छन् । जहाँ उनका फ्यनले उनका तस्बिर निकै मनपराइ रहेका हुन्छन।

उनले फेसबुकमा सार्वजनिक गरेका केहि तस्वीर :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here