झापा।
झापा गौरिगंज गाँउपालिका ३ बस्ने ४१ बर्षिय पुर्ण शेर्मा को करेन्ट लागेर मृत्यु भएको छ ।
हिजो साँझ ५ बजे सोही स्थानमा रहेको किष्ने खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफै करेन्ट लागी बेहोस भएका शेर्मालाई उपचारको लागी दमक तर्फ ल्याउदै गर्दा ६ बजेर ५ मिनेटमा निजको बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौरिगंजले जनाएको छ ।