पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख ब्यक्त

0
378

काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बताएका छन् ।

आज विज्ञप्ति जारी गर्दै उनले प्राकृतिक प्रकोप र मानवीय संवेदनाको घडीमा संकीर्ण सोचबाट माथि उठेर लोकहितकारी काममा लाग्नसमेत आह्वान गरेका छन् ।

पूर्वराजा शाहले विपद् व्यवस्थापनको प्रभावकारी कदम चाल्नसमेत सरकारलाई आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here