पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख ब्यक्त


२९ असार २०७६, आईतवार ०६:५६ मा प्रकासित

काठमाडौं ।

Advertisement

पूर्वराजा ज्ञानेन्द्र शाहले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बताएका छन् ।

आज विज्ञप्ति जारी गर्दै उनले प्राकृतिक प्रकोप र मानवीय संवेदनाको घडीमा संकीर्ण सोचबाट माथि उठेर लोकहितकारी काममा लाग्नसमेत आह्वान गरेका छन् ।

पूर्वराजा शाहले विपद् व्यवस्थापनको प्रभावकारी कदम चाल्नसमेत सरकारलाई आग्रह गरेका छन् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्