मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

0
645

सर्लाही,

हरिवनमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

हरिवनबाट घुर्कौलीतर्फ जाँदै गरेको ज. १२ प. ६०८२ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिँदा साइकल सवार हरिवन नगरपालिका–६ घुर्कौलीका १२ वर्षीय युनिक तामाङको मृत्यु भएको हो।

दुर्घटना घाइते भएका युनिकको हरिवनस्थित नमुना असपतालमा उपचार नभएपछि वीर गंज रिफर गरिएको थियो। उनको वीरगंगस्थित वीरगंज हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रतितसिंह राठौरले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here