मोबाइल धेरै चलाउनुहुन्छ ? सचेत रहनुस् यस्ता कुराबाट

0
708

अहिलेको आधुनिक जीवनशैलीमा मोबाइल एक अभिन्न अंग बनेको छ । मोबाइलको नियमित र अत्याधिक प्रयोगले मानिसको स्वास्थ्यमा थाहै नपाइ नकारात्मक असर गरिरहेको हुन्छ ।

जुन हाम्रो शरीरको तन्तुले सजिलै सोस्न सक्छ । मोबाइलबाट निरन्तर रेडियोधर्मी विकिरण निस्किरहेका हुन्छन् ।सबै उमेर समूहका मानिसहरुमा मोबाइलको धेरै प्रयोगले निम्न समस्याहरु देखा पर्दछन् ।

मोबाइलको अत्याधिक प्रयोगले हुने असरहरु

१. दिमागमा असर गर्ने, शरीरका अंगहरुमा विकिरणको प्रभाव, निद्रामा असन्तुलन,

२. टाउको दुख्ने, स्मरण क्षमता घट्ने, एकाग्रतामा कमी

३. मानसिक थकान चिन्ता, रिसाहा प्रवृत्ति बढ्ने,

४. निद्रामा असन्तुलन,

५. बालबालिका वा किशोर किशोरीहरुको स्नायु विकास हुने क्रममै रहेकाले उनीहरुमा मोबाइलको प्रयोगले ब्रेन क्यान्सरको जोखिम उच्च बनाउँछ,-एजेन्सी । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here