झापा घरबताउने एक बालक इटहरीमा अलपत्र

0
1052

झापा।

झापा घर बताउने एक बालक इटहरीमा अलपत्र अबस्थामा फेला परेका छन् ।

६ दिन अघि इटहरीमा अलपत्रा अवस्थामा फेला परेका वालकलाई समाजसेवी कृष्ण शाहले इटहरीमा रहेको माया घरमा राखेका छन् । माया घर हिंसा पीडित वालवालिकाका लागि खोलिएको समाजिक संस्था हो ।

शाहका अनुसार अन्दाजी १०/१२ वर्र्षीय वालकलाई यात्रुवहाक वसले इटहरीमा छाडेको हो । पूर्व पश्चिम राजमार्ग अन्तरगतको रतुवामाई वृक्षरोपण आयोजना नजिकैबाट उनी वस चढेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here