जलपरीको लुकमा देखिएकी सनी लियोनी

0
794

मुम्बई।

बलिउडकी चर्चित हट नायिका हुन सनी लियोनी । चलचित्र क्षेत्रमा निकै सक्रिय रहेकी छिन् । उनका हरेक फिल्म हिट हुने गर्दछन । उनको बलिउडमा निकै चर्चा चलिरहन्छ । बेला बेलामा चर्चामा आउने उनि पछिल्लो समयमा पनि निकै चर्चामा आएकी छिन् ।

पछिल्लो समयमा सनीले निकै हट र सुन्दरी भएर इन्स्टाग्राममा आफ्नो ग्यामरस फोटो अपलोड गर्न थालेकी छन्। उनका फोटो सामाजिक संजालमा निकै भाइरल हुने गर्दछन । केही दिन अगाडि सनीले यस्तै एउटा फोटो सामाजिक संजालमा पोस्ट गरेकी थिइन् जुन फोटो यतिबेला भाइरल भएको छ ।

उनको त्यो फोटोले सामाजिक संजालमा खुबै सनसनी मच्चाएको छ । सन्नीले हट अबतारका तस्विरहरु इन्स्टाग्राममा शेयर गरेकी हुन्। उनको त्यो फोटोलाई धेरै दर्शकहरुले मन पराएर दश लाख भन्दा बढीले हेरिसकेका छन्। उनले केहि समय पहिला नेपालि फिल्म पासवर्डमा आइटम डान्स सेमेत गरेकी थिइन् । उनले हालै फोटो सुट गरेकी छिन् ।

उनी उक्त फोटोमा जलपरीको लुकमा देखिएकी छिन् । उनको यो तस्बिर अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेको छ ।तस्बिरमा उनी प्राकृतिक सौन्दर्यमा जलपरी देखिएकी छिन् । उनले उक्त फोटो शेयर गर्दै क्याप्सनमा जलपरी बन्न पाउँदा खुसी लागेको बताएकी छिन् । नायिका सनीको बलिउडमा तस्बिरको निकै तारिफ भइरहेको छ ।-अर्थ सरोकार डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here