फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

0
951

पाँचथर,

पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ ।

मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो ।

वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको उपचार गराउँदै आउनुभएको थियो । मोक्तान नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।-उज्यालोबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here