आईसीसी टी ट्वान्टीमा कुबेत विरुद्ध ७ विकेटले विजयी

0
1246

काठमाडौ।

आईसीसी टी ट्वान्टी विश्वकप छनोट अन्तर्गतको सिंगापुरमा जारी एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेत विरुद्ध सात विकेटले विजयले विजय हासिल गरेको छ ।

सो खेलमा नेपाली क्रिकेटका कप्तान पारस खड्का एक्लैले ६८ रन बनाएर नेपालको पल्ला भारी गराउन सफल भएका थिए ।-गोरखापत्र अनलाइन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here