उदयपुरमा एक ब्यक्ति मृत फेला

0
383

उदयपुर,

उदयपुर बेलका नगरपालिका-२ बस्ने ३८ बर्षीय तुलसीराम बास्तोला मृत अवस्थामा फेला परेका छन ।

त्रियुगा नगरपालिका ११ स्थितमा रहेको प्रयास महिला समुहको सेफ हाउमा १० गते राती सुतेका उनि आज बिहान ८ बजे सम्म पनि नउठे पछी गई हेर्दा मृत अवस्थामा रहेका थिए ।

घटनाको जानकारी प्रप्त हुना साथ प्रहरी टोलीले कानुनी प्रकृया सुरू गरेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएकाे छ । घटना बारे थप अनुसन्धान भईरहेको उक्त प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here