२७ बर्षमा लागिन् सेलेनाः बाहिरिए लठ्ठ पार्ने तस्बिर

१६ श्रावण २०७६, बिहीबार मा प्रकाशित

एजेन्सी ।

बिश्व चर्चित गायिका सेलेना गोमेज २७ वर्षकी भइन्। जुलाई २२ उनको जन्मदिन हो।

१५ वर्षको उमेरमै सबको नजरमा पर्न सफल भएकी उनले छोटो उमेरकै हन्डर पनि खाइन् भने ठुलो सफलता पनि पाइन । सुन्दरता र स्वारले संसारभरका करोडौ युवाहरूलाइ लठ्ठ पार्न सफल सेलेनाको करिअर राम्रै भयो।

तर उनको प्रेम यात्रामा भने अवरोध आइरहे।फेसन सेन्सका कारण उनलाई स्टाइलिस क्विनसमेत भनिन थाल्यो। बढ्दो उमेरसँगै उनको स्वभाव र बानीमा परिपक्वता भने देखिँदै आएको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here