केकी अधिकारीले अभिनय गरेको तीज गीत यस्तो बनेर आयो (भिडियो)

१९ श्रावण २०७६, आईतवार मा प्रकाशित

काठमाडौँ,

गोमा कार्कीको स्वर रहेको तीज गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नायिका केकी अधिकारीको अभिनय रहेको छ ।

केकीले पहिलो पटक तिजको गीतमा अभिनय गरेकी हुन् ।सीडीएम म्युजिक क्रिएसनले बजारमा ल्याएको सो गीतमा द भ्वाइसका बिजेता सीडी बिजय अधिकारीको संगीत छ ।

गीतका शब्द राजन पोखरेलले लेखेका हुन् । बुद्ध थापाले खिचेको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका हुन् । सुरेन्द्र बसेलको कोरियोग्राफी भिडियोलाई जिबन शाहीले निर्देशन गरेका हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here