बलिउड नायिका सोनाक्षी सिन्हा पक्राउ

२२ श्रावण २०७६, बुधबार मा प्रकाशित

एजेन्सी,

बलिउड नायिका सोनाक्षी सिन्हा पक्राउ परेकी छन् । उनी पक्राउ परेको एउडा भिडियो सार्वजनिक भएपछि उनी पक्राउ परेको पुष्टि भएको हो । अहिले सोसल मिडियामा भाइरल भइरहेको भिडियोमा सोनाक्षीले हातमा हत्कडी लगाइरहेको देख्न सकिन्छ ।

भिडियोमा सोनाक्षीले आफूलाई यसरी पक्राउ गर्न नमिल्ने र आफूले केही गल्ती नगरेका कारण निर्दोष छु भनेर कराइरहेको सुन्न सकिन्छ ।

सोनाक्षीले भिडियोमा भनेकी छिन्, ‘तपाईंले मलाई यसरी पक्राउ गर्न सक्नुहुन्नँ । तपाईंलाई थाहा छ म को हुँ रु मैले केही गरेको छैन, म निर्दोष छु ।’ जुन भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडियोको वास्तविकताबारे अहिले सम्म के हो र किन पक्राउ गरिएको हो भन्ने थाहा नभएको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here