सुरुङ्गाका रोहन राष्ट्रिय टिममा अनुबन्धित

२२ श्रावण २०७६, बुधबार मा प्रकाशित

सुरुङ्गा ।

झापाकनकाई नगरपालिका–३ सुरुङ्गानिवासी रोहनकार्की फुटबलको राष्ट्रिय टिममा अनुबन्धितभएका छन् ।

हालउनीफुटबलको राष्ट्रिय टिमको यु–१९ टिमको बन्द प्रशिक्षणमा पर्न सफलबनेका छन् । सुरुङ्गाको चौरमा सानै उमेरदेखि फुटबल खेलिरहेकाकार्की आगामी साफग्यामकालागिउनी मिडफिल्डरको रुपमा खेल्नेछन् ।

आगामीअसोज ३ गतेदेखि १२ गतेसम्म काठमाण्डौँमाहुने साफग्यामको तयारीकालागिउनी सहित ४६ खेलाडी देशभरबाट छनौट भएकाहुन् । झापाकनकाई माविको खेल मैदानमानियमितअभ्यास गर्ने एक चेलीमिरा राई समेत दौडमा यसअघि विश्वकीर्तिमान राख्न सफलबनेकीथिइन् ।

कार्की राष्ट्रिय टिममा खेल्न पाउनु गर्वको विषयभएको कनकाई माविका खेलकुदविभागका संयोजकजीतबहादुर बस्नेतले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here