मोरङमा आगलागीबाट लाखौंको धनमाल नष्ट

0
528

मोरङ ।

मोरङको  बेलबारी नगरपालिका- ११ मा आगलागि भएको छ ।

मंगलबार बेलुका  सुजन राईको घरमा करेन्ट सर्ट भई आगलागी हुँदा उक्त आगो फैलिएर अन्य २ वटा घर समेत जली नष्ट्र  हुनुका साथै  करिब १६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

आगलागी भएको स्थानमा तत्काल खटी गएको प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  पनि बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here