अबैध समान बरामद

0
1464

झापा ।

झापाको भद्रपुर नगरपालिका-१० लेखनाथ चोकबाट अन्दाजी ३ लाख बराबरको अबैध समान बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज बिहान साँढे ९ बजे भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको कुर्था सुरुवाल, सर्टको टोल कपडा र सारी गरी उक्त मुल्य बराबरको अबैध समान बरामद गरेको हो ।

अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागि आजै मेची भन्सार कार्यालय बुझाईएको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here