‘कृ’ की सुन्दरी नायिका अदिति बुढाथोकीका हट तस्विरहरु सामाजिक संजालमा भाइरल

१ भाद्र २०७६, आईतवार मा प्रकाशित

चर्चित नायिका अदिति बुढाथोकी अनमोल केसीसँग फिल्म ‘कृ मा देखिएपछि अदिति पछिल्लो समय अरु नेपाली फिल्ममा काम गरेकी छैनिन् ।

कुनै बेलाकी चर्चित नायिका बुढाथोकी पछिल्लो समय खासै चर्चामा रहेकी छैनन् । उनि मिडियामा त्यति नछाए पनि सामाजिक सञ्जालमा भने खुबै सक्रिय रहन्छिन् ।

अदितिले बलिउडमा फिल्म खेल्ले चाहाना गरेकी छिन् । मुम्बईमा बसोबास गर्दै आएकी अदिति कामका सिलसिलामा नेपालमा आइरहन्छिन् । उनले म्युजिक भिडियोमा पनि काम गरी सकेकी छिन् । तर उनलाई नेपालि फिल्ममा खेल्ने चाहाना भन्दा बलिउडमा रुचि राखेकी छिन् ।

अदितिका फ्यान नेपालमा पनि कमी छैन । सामाजिक सञ्जालमा अदितिले आफूलाई बोल्ड रुपमा प्रस्तुत गरेकी हुन्छिन् । उनका केहि तस्विरहरु सामाजिक संजालमा निकै भाइरल भएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here