बलिउडमा एकछत्र राज गरेकी रानी मुखर्जीका हट तस्विर

0
548

एजेन्सी,


बलिउडकी चर्चित नायिका रानी मुखर्जी कुनै बेला सर्वाधिक सुन्दरी नायिका हुन् । सन् २०१४ मा बनेको चलचित्र मर्दानी’बाट उनि निकै चर्चामा आएकी हुन् ।

हरेक फिल्ममा रानि फरक फरक अबतारमा अभिनय गरेकी हुन्छिन् । पहिलो फिल्ममा उनी बहादुर महिला प्रहरी शिवानी शिवाजी रायको भुमिकामा देखिएकी थिइन् । उनको उक्त भुमिकालाई दर्शकले खुबै मन पराएका थिए ।

र पहिलो फिल्मबाटनै रानिले धेरै फ्यान कमाइकी थिइन् । वैवाहिक जिवनमा बाँधिएकी उनि अहिले मात्र होइन बाल्यकालमा पनि उतिकै सुन्दर रहेकी थिइन । रानी फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् ।

उनले बेलाबेलामा आफ्ना तस्विर शेयर गरेकै हुन्छिन् । उनले फिल्मबाटनै धेरै दर्शकको मन जितिरहेकी हसुन्छिन बेलाबेमा दर्शकहरुलाई बोल्ड तस्विर दिएकै हसन्छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here