अरिङ्गालको गोलो पोल्न गएका रानालाई अरिङ्गाल नै टोकिदिएपछि गयो ज्यान

0
1344

पाल्पा,

पाल्पामा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ। ल्ला प्रहरी कार्यालय पाल्पाका ले जनाए अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका-१२ बौघापोखराथोकका २१ वर्षीय हेमु राना रहेका छन् ।

घरनजिकै रहेको रुखमा अरिङ्गालको गोलो पोल्न गएका उनलाई अरिगांलले टोकेको थियो । टोकेपछि घाइते भएका रानालाई मंगलबार दिउँसो करिब १ बजेतिर तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएपनि उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here