सनी लियोनी नेपाल आउने,दर्शकलाई गरिन यस्तो अनुरोध

0
1207

काठमाडौं,

बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी नेपाल आउने भएकी छन् ।

उनले आफू फिल्म पासवर्डुको प्रिमियरका लागि नेपाल आउन लागेको भन्दै यस्तो भिडियो सन्देश पठाएकी छिन्, नमस्ते नेपाल ।

म सनी लियोनी । मैले अभिनय गरेको नेपाली फिचर फिल्म पासवर्डको प्रमोस्नल इभेन्ट र प्रिमियरमा सहभागि हुन म सेप्टेम्बर ११ मा नेपाल आउँदैछु ।

यी अभिनेत्रीले यो फिल्मलाई सफलताको शुभकामना दिँदै आफूले खेलेको नेपाली फिल्म हेरिदिन पनि दर्शकलाई अनुरोध गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here