नालीमा डुबेर एक महिलाको मृत्यु

0
543

बिर्तामोड।

झापाको बिर्तामोडमा नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

बिर्तामोड–३ स्थित सैनिकमोड मेची आँखा अस्पताल छेउको नालीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बिर्तामोड–१० स्थित ६७ बर्षीया सुमित्रा राई रहेको प्रहरीले जनाएको छ ।

निर्माणधिन बिर्तामोड भद्रपुर सडकको छेउको नालीमा शव तैरीरहेकोे अवस्थामा आज बिहान स्थानीयले फेला पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here