शनिबार कागती–खुर्सानी झुन्डाएर हिड्छिन् बिपशा बसु

0
585
एजेन्सी,

सामान्य मान्छेजस्तै बलिउडका सुपरस्टारका पनि केही अन्धविश्वास छन्। उनीहरू बेलाबेला अन्धविश्वासपूर्ण व्यवहार प्रदर्शन गरिहेका हुन्छन र यस बारेमा बोलिरहेका हुन्छन् ।यहि सुचिमा पछिृन बलिउड नायिका विपशा बशु पनि ।

मोडलिङबाट अभिनयमा प्रवेश गरेकी उनले फिल्म ‘अजनबी’ बाट बलिउडमा डेब्यू गरेकी हुन्। उनले थुप्रै हरर फिल्ममा काम गरेकी छिन्। उनी हरेक शनिबार कागती–खुर्सानी किन्छिन्, अनि घर र कारमा झुन्ड्याउँछिन्।

आफूलाई कसैको नजर नलागोस् भनेर उनले यस्तो गरेकी हुन्। उनले यो सब कुरा आफुलाई आमाले सिकाउको बताउकी थिइन्। करण ग्राबरसँग बिहे गरेपछि बिपशा पछिल्लो समय कुनै पनि फिल्ममा अभिनय गरेकी छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here