करेन्ट लागेर एक किशोरीको मृत्यु

0
573

संखुवासभा,

पाँचखपन नगरपालिकामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा वडा नम्बर ३ की १४ वर्षीया एलिना राई रहेको प्रहरीले जनाएको छ। आइतबार राति घरमै अचानक नाङ्गो तार छँदा एलिना घाइते भएकी थिइन्।

करेन्टले घाइते उनको जिल्ला अस्पताल खाँदबारी ल्याउदै गर्दा राति बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here