शिक्षकको दरवन्दी वितरण चाँडै सुरु हुने

0
968

काठमाडौंः

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको दरवन्दी पुर्नवितरण गर्ने कार्यदलले बनाएको बताएका छन् ।

पोखरेलले शिक्षकको दरवन्दी पुर्नवितरण गर्ने कार्यदलले बनाएको प्रतिवेदन मन्त्रीपरिषद् बैठकले पारित गरेको बताए ।

दरबन्दी पुर्नवितरण सम्बन्धमा मन्त्रालयले शिक्षाविद् महाश्रम शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

यस्तै, मन्त्री पोखरेलले शिक्षकको दरवन्दी वितरणको काम चाँडै सुरू हुने बताए । पोखरेलले कार्यदलको प्रतिवेदन मन्त्रिपरिषद्ले पास गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here