राष्ट्रियसभाको बैठक-सम्बन्धित समितिका दुई प्रतिवेदन सभासमक्ष पेश

0
474

काठमाडौँ,

राष्ट्रियसभाको आजको बैठकमा सम्बन्धित समितिका दुई प्रतिवेदन सभासमक्ष पेश भएको छ ।

‘नेपाल प्रहरी र प्रदेश (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक २०७६’ र ‘प्रहरी समायोजन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश भएका हुन् ।

विधायन व्यवस्थापन समितिमा दफावार छलफलपश्चात समितिका सभापति परशुराम मेघी गुरुङले सभामा सो प्रतिवेदन पेश गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here