टिसीएलको बडा अफर

0
821

बिर्तामोड।

विश्वको टप २ टिभी ब्राण्ड टिसीएलले चाडपर्वलाई लक्षित गर्दै स्फूर्तिदायी योजना सार्वजनिक गरेको छ ।

‘बडा अफर थाइलेन्डको सफर’ नाम दिइएको यो योजनामा टिसिएल ब्राण्डका उत्पादनहरु एलइडि टिभी, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिनको खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत थाइल्याण्ड प्याकेज जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

ग्राहक योजना नेपाल अधिराज्यभर भदौ १९ गतेदेखि सिमित अवधिको लागि मात्र लागू हुने र यो योजना नेपाल अधिराज्यभरमा रहेको टिसीएल आउट्लेटहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here