साम्राज्ञी र अंकित अभिनित फिल्म ‘रातो टिका निधारमा’को पोस्टर

२७ भाद्र २०७६, शुक्रबार मा प्रकाशित

काठमाडौँ,

फिल्म ‘रातो टिका निधारमा’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा र अंकित शर्माको काखमा साम्राज्ञी राज्यलक्ष्मी शाहले बासुरी बजाएकी छिन् ।

र अन्य कलाकारहरुलाइ पनि देखाइएको छ । पुरुषोत्तम प्रधानको छायाकंन, रहेको यस चलचित्रमा देव गुरुङको सम्पादन, बसन्त श्रेष्ठको कोरियोग्राफी र अशोक शर्माको लेखन तथा निर्देशन रहेको छ । भने यस चलचित्रलाई पुरुषोत्तम प्रधानले छायाकंन र किरण शर्मा र कृति शर्माले निर्माण गरेका छन् ।

यो फिल्म ट अशोकको छोरा अंकित शर्माको डेब्यु फिल्म रहेको छ । असोज १० गतेबाट प्रदर्शनमा आउने यस चलचित्रमा साम्राज्ञी र अंकित संगै नीता ढुंगाना, खुस्बु खड्का, बसुन्धरा भुसाल, रविन्द्र झा, शिव हरी पौड्याल, लक्ष्मी गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here