प्रेममा असफल मानिएकी सुन्दरी नायिका क्याट्रिनालाई फ्यानले दिए अनौठो सुझाव

२९ भाद्र २०७६, आईतवार मा प्रकाशित

काडमाडौं ।

प्रेममा असफल मानिएकी बलिउड अभिनेत्री क्याट्रिना कैफलाई उनका फ्यानले विवाह गर्न सुझाव दिएका छन् ।

भिनेता सलमान खानदेखि रणवीर कपुरसम्म लामो समयसम्म अफेयर चलेपनि सफलता हात पार्न नसकेकी क्याट्रिनालाई उनका फ्यानहरुले विवाह गर्न सुझाव दिएका हुन् ।

रणवीरसँग ब्रेकअपपछि पछिल्लो समय सलमानसँग फेरि नजिकिएकी क्याट्रिनालाई उनका फ्यानले सलमानसँग विवह गर्न प्रस्ताव गरेका हुन् ।

वेबसाइट इन्डिया टुडेका अनुसार क्याट्रिनालाई उनका फ्यानहरूले सामाजिक सञ्जाल मार्फत सलमानसँग विवाह गर्न प्रस्ताव गरेका हुन् ।
फ्यानहरूको यो सुझाबलाई क्याट्रिनाले ‘हम्म‘’ भनेर प्रतिक्रिया दिएकी भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here