दशैं बिदा विगतको तुलनामा कटौती

0
750

काठमाडौँ,

दशैं बिदा काटिएको छ । दशैं बिदा विगतको तुलनामा कटौती भएको हो । सरकारले अघिल्लो वर्षदेखि दशैं बिदा ३ दिन कटौती गरेको हो । पहिला दशैंमा सरकारी कार्यालय फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म बिदा हुन्थ्यो ।

घटस्थापनाको दिन समेत गरी दशैंमा ८ दिन बिदा दिइन्थ्यो । तर अब त्यसो नहुने भएको छ । अब देखी बिदा कटौती गरी ५ दिनमा झारिएको छ । दशैंमा अब फूलपातीदेखि एकादशीसम्म ५ दिन मात्र बिदा दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here