दीपिका बाहेक रणवीरले यी सुन्दरीहरुसँग जवानीमा गरे रोमान्स

५ आश्विन २०७६, आईतवार मा प्रकाशित

एजेन्सी ।

सेलेब्रेटी भनेको धेरैलाई मनपर्ने ब्यीक्त हो । उज कोही ब्यक्ति सेलीब्रैटी बन्छ उसको चर्चा चौतर्फी चुलिन्छ । तिनै कलाकार जुन फिल्ममा थरिथरिका नयाँ सम्बन्ध लिएर देखा पर्दछन् ।

अनस्क्रिन मात्र नभएर अफ स्क्रिनमा पनि उत्तिकै सम्बन्ध रहेका हुन्छन, जो प्रेम सम्बन्ध कै कारण पनि समाचारको शीर्षक बन्ने गर्छन ।

महिलाको मन सजिलै जित्ने र एक भन्दा बढि महिलासँग डेट गरेका रनविर सिंह, सलमान खान, रनविर कपुरले गरेको रोमान्स गरेका सुन्दरीहरु कैयन छन् ।

दीपिका पादुकोणलाई विबाह गरेका बलिउड चर्चित नायक रनविर सिंहले दीपिकासँग रमाइलो गर्नुअघि केही सुन्दरीहरुलाई आफ्नो बनाउने कोशिस गरे ।

तर उनीहरुसँग प्रेमका नाममा रमाइलो नै बढी गरे । स्भावैले चन्चले देखिने बलिउड अभिनेता रनविरले पनि एक भन्दा बढि महिलासंग डेट गरिसकेका छन् । दिपिका भन्दा अघि रनविरले खुलेआम अनुष्का र सोनाक्षि सिंन्हासंग डेट गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here