‘मायाको मिटर‘’मा अञ्जली अधिकारी र निराजनको दमदार अभिनय


५ आश्विन २०७६, आईतवार ०४:५५ मा प्रकासित
  • 13
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं,

Advertisement

लक्ष्मी निर्मल कोइरालको स्वरमा रहेको गीत ‘मायाको मिटर‘’ सार्वजनिक भएको छ । हिमाल सागरको शब्दरसङ्गीत र सञ्जय हमालको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अर्जुन अधिकारीको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफि रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र निराजन प्रधानलाई फिचरिङ गरिएको छ ।

उत्सव दाहालको छायाँकन, विकास धमलाको सम्पादन रहेको भिडियोमा महेश्वरमान राजभण्डारीको मिक्सिङरमाष्टरिङ रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

‘हामीले एउटा राम्रो गीतको भिडियो स्रोतारदर्शकमाझ ल्याएका छौ आशा छ दर्शकरस्रोताले मन पराईदिनुहुने छ’, कोइरालाले भने ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्