‘मायाको मिटर‘’मा अञ्जली अधिकारी र निराजनको दमदार अभिनय

५ आश्विन २०७६, आईतवार मा प्रकाशित

काठमाडौं,

लक्ष्मी निर्मल कोइरालको स्वरमा रहेको गीत ‘मायाको मिटर‘’ सार्वजनिक भएको छ । हिमाल सागरको शब्दरसङ्गीत र सञ्जय हमालको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अर्जुन अधिकारीको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफि रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र निराजन प्रधानलाई फिचरिङ गरिएको छ ।

उत्सव दाहालको छायाँकन, विकास धमलाको सम्पादन रहेको भिडियोमा महेश्वरमान राजभण्डारीको मिक्सिङरमाष्टरिङ रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

‘हामीले एउटा राम्रो गीतको भिडियो स्रोतारदर्शकमाझ ल्याएका छौ आशा छ दर्शकरस्रोताले मन पराईदिनुहुने छ’, कोइरालाले भने ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here