मूर्तिशालामा तयार गरिएको गोरुगाडा (फोटो फिचर)

0
1172

झापा,

झापाको कमल गाउँपालिका– ५ स्थित गोल सिमल मूर्तिशालामा तयार गरिएको गोरुगाडा (वयलगाडा) को मूर्ति ।पछिल्लो समय गोरुगाडामा सामान बोक्ने परम्परा हराउँदै गएको छ ।

झापाको कमल गाउँपालिका– ५ स्थित गोल सिमल मूर्तिशालामा तयार गरिएका मूर्ति । भक्तिराम राईले यहाँ व्यावसायिक रुपमा विभिन्न प्रकारका मूर्ति तयार गर्दै आउनुभएको छ ।तस्वीर : सुरेन्द्र भण्डारी/पूर्वाञ्चल

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here