चर्चामा डिम्पल गर्ल प्रिति जेन्टा

७ आश्विन २०७६, मंगलवार मा प्रकाशित

एजेन्सी,

फिल्म दिल शे मे बाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् प्रिति जेन्टा । उनले फिल्म दिल शेमा आमिर आन सँग अभिनय गरेकी हुन् ।

प्रितिले पहिलो फिल्मबाटनै धेरै फ्यान कमाएकी थिइन् उनको त्यो अभिनयलाई दर्शकले अत्याधिक रुचाएका थिए उनले आफ्नो करीयर फिल्म दिल शेबाट नै शुरु गरेकी हुन् ।

कोहि मिल गया, कसच कुच होताहे, हर दिल जो पयार करेगा, जस्ता दजनौ फिल्ममा उनले अभिनय गरीससकेकी छिन् । उनि फिल्म क्षेत्रमा मात्र नभई सामासिजक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् ।

प्रिति अहिले मात्र नभई बाल्यकालमा पनि उतिकै सुन्दर रहेकी छिन् । उनको जन्म ३१ जनवरी १९७५मा भारतमा भएको हो । उनले हिन्दी, तेलगू, पंजाबी अंग्रेज़ी फ़िल्ममा काम गरीसुकेकी छिन् ।

प्रितिले २००३मा फ़िल्मफ़ेयर सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार पाएकी हुन् । उनि फिल्मका साथ साथै बीबीसी न्यूज़ ऑनलाइनमा पनि सामाजिक कार्यकर्त्ता, टेलिविज़नमा कार्यरत रहेकी थिइन् ।

उनि इंडियन प्रीमियर लीग की क्रिकेट टीम किंग्स पंजाबकी मालिक समेत रहेकी छिन् । बेलाबेलामा आफ्ना हट तस्विर शेयर गर्ने उनले यतिबेला पनि हट तस्विरहरु शेयर गरेकी छिन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here