केशव भावुकको ‘दुख्छ मुटुमा’ केशव र पूजाको गज्जब अभिनय


९ आश्विन २०७६, बिहीबार ०६:०१ मा प्रकासित

काठमाडौं,

Advertisement

आँफुलाई भन्दा धेरै माया गर्ने प्रेमीकालाई अल्पायुमा नै गुमाउनुको पिडाले बिथोलीएका गायक तथा संगीतकार केशव भावुकले तयार पारेको भिडियो दुक्छ मुटुले यतिबेला चर्चा पाइरहेको छ ।

सुधा मरहट्ठाका शब्दमा केशव गज्जबसँग बगेको गीतको भिडियोमा केशवलाई अभिनयमा पूजाले साथ दिएको भिडियोमा प्रेम रोमान्स र विरहका पललाई गज्जबसँग प्रस्तुत गरिएको छ ।

रामकुमार केसीको छायांकन तथा निर्देशन रहेको भिडियोमाको सम्पादन कुशल शर्माले गरेका हुन् । हेर्नुहोस् यो मनछुने भिडियो

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्