केशव भावुकको ‘दुख्छ मुटुमा’ केशव र पूजाको गज्जब अभिनय

९ आश्विन २०७६, बिहीबार मा प्रकाशित

काठमाडौं,

आँफुलाई भन्दा धेरै माया गर्ने प्रेमीकालाई अल्पायुमा नै गुमाउनुको पिडाले बिथोलीएका गायक तथा संगीतकार केशव भावुकले तयार पारेको भिडियो दुक्छ मुटुले यतिबेला चर्चा पाइरहेको छ ।

सुधा मरहट्ठाका शब्दमा केशव गज्जबसँग बगेको गीतको भिडियोमा केशवलाई अभिनयमा पूजाले साथ दिएको भिडियोमा प्रेम रोमान्स र विरहका पललाई गज्जबसँग प्रस्तुत गरिएको छ ।

रामकुमार केसीको छायांकन तथा निर्देशन रहेको भिडियोमाको सम्पादन कुशल शर्माले गरेका हुन् । हेर्नुहोस् यो मनछुने भिडियो

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here