चलचित्र ‘पोइ पर्यो काले’को पोस्टर सार्वजनिक

११ आश्विन २०७६, शनिबार मा प्रकाशित

काठमाडौँ,

चलचित्र ‘पोइ पर्यो काले’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा आकाश श्रेष्ठले पूजाको हात समाएका छन भने सौगात मल्लले सृष्टिको फेसमा हेरीरहेका छन् ।

तर दर्शकलाई छुट्याउन हम्मे हम्मे भाको छ । कसको जोडी को भनेर शिव ढकालले छायांकन गरेको यस चलचित्रमा शिशिर राणाको लेखन तथा निर्देशन रहेको छ ।

सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत रहेको चलचित्रमा , रामजी लामिछाने र रविन शाहले कोरियोग्राफी रहेको छ ।

कात्तिक ८ गतेबाट रिलिज हुने यस चलचित्रमा सौगात ,पूजा ,आकाश ,श्रृष्टीसँगै राजाराम पौडेल, सोहित मानन्धर, विन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here