इदमा सलमान खानले ‘राधे’ ल्याउने तयारी

१५ आश्विन २०७६, बुधबार मा प्रकाशित

एजेन्सी,

फेरी पनि अभिनेता सलमान खानले आर्को फिल्म ल्याउने तयारीमा रहेका छन् ।

उनले नयाँ चलचित्र राधे’ ल्याउने भएका हुन् । उनले आईफा अवार्डको रेड कार्पेटमा आगामी ईदमा एक नयाँ फिल्म ल्याउने घोषण गरेका थिए ।

भारतिय मिडियाका अनुसार खानले चलचित्र राधे’ ल्याउने घोषणा गरी सकेका छन् । प्रभू देवाले निर्देशन गर्ने भएका छन् ।

दमा रिलिज हुने भनिएको अर्को फिल्म इंशाअल्लाह’ पनि आन्तरिक विवादका कारण सलमान खानले छोडेका छन् । अब भने उनले ईदको मौका पारेर फिल्म ’किक २ ल्याउने भएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here