मधुमेह (सुगर) रोगका बिरामीले दशैमा कस्तो मासु खाने ?

२२ आश्विन २०७६, बुधबार मा प्रकाशित

नेपालीहरुको महान् चाड बिजया दशमी घर आगनमा आइरहेको छ ।

दशैमा बिशेषत मासुको परिकार बढी बिक्छ, खाईन्छ । सामान्यतया अरु बेला भन्दा बढी मासु खाईने र यसले बिरामी पार्ने वा बिरामी भएहरुलाई समस्या निम्ताउन सक्छ । मधुमेह, थाईराईड, क्लोरोष्ट्रोल, प्रेसरका बिरामी नेपाली समाजमा धेरै देखिने बिरामी हुन् ।

मासुका कारण बिभिन्न रोग बढ्न सक्छन् भने नलागेका रोगहरु पनि लाग्न सक्छन् । दशैको बेला कति मासु र कस्तो प्रकारको मासु खान उपयुक्त हुन्छ ? हामीले यस बिषयमा बरिष्ठ मधुमेह, थाईराईड तथा हर्मोन रोग बिशेषज्ञ डा. तिर्थलाला उपाध्यायसंग कुराकानी गरेका छौं l

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here