तीन लाख बराबरकोअबैध समान बरामद

२६ आश्विन २०७६, आईतवार मा प्रकाशित

मोरङ।

प्रहरीलेमोरङको बिराटनगर महानगरपालिका–१० तिन टोलियाबाट ३ लाख बराबरको अबैध समान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरेको उक्त मुल्य बराबरको तामा तथा पित्तलको भाडा र तयारी पोशाक बरामद गरेको हो ।

बरामद भएको समान आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here