सलमानले ल्याय राधे, साथमा चर्चित नायिका दिशा पटानी

0
1522

एजेन्सी,

बलिउड अभिनेता सलमान खान नयाँ फिल्ममा अभिनय गर्ने भएका छन् । अब खानले नयाँ फिल्म राधेः इन्डियाज मस्ट वान्टेड कप’ ल्याउने भएका हुन् ।

भारतिय मिडियाका अनुसार चलचित्रमा नायिका दिशा पटानी फाइनल भएकी छिन् । उक्त चलचित्रमा नायिका अनुष्का र्माले काम हल्ला फैलिए पनि तर फाइनल दिशाले अभिनय गर्ने भएकी छिन् ।

हालै भने खान यस चलचित्रको तयारीमा जुटिरहेका छन् । चलचित्र राधे’ २०१७ को कोरियन फिल्म द आउटलज’ को रिमेक हुने भएको छ । प्रभू देवाले निर्देशन गर्ने यस चलचित्रको सुटिङ भने अब चाडै शुरु हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here