राजु लामाको नयाँ गीत आयो (भिडियो)

२९ कार्तिक २०७६, शुक्रबार मा प्रकाशित

काठमाडौं,

मंगोलियन हर्ट ब्यान्डका चर्चित गायक राजु लामाको नयाँ गीत सार्वजनिक भएको छ।

लामो अन्तरालपछी ब्याण्डले नया गीत सार्वजनिक गरेको हो । ‘बिस्तारै बिस्तारै’ बोलको म्युजिक भिडियो सहित मंगोलियन हर्टको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भएको हो।

यस गीतमा राजु लामाको स्वर रहेको छ भने गीत डीपी खनालले लेखेका हुन्। गीतको एरेन्जर देवेश राई हुन् भने संगीत मनोज थापाले दिएका हुन्।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here