‘जाले रुमाल’ मा दुर्गेश र नम्रताको धमाकेदार अभिनय

१ मंसिर २०७६, आईतवार मा प्रकाशित

काठमाडौं,

गायब इश्वर सिंह, राजु कंडेल र जुना सिरिश मगरको सुमधुर स्वरमा नयाँ गीत बजारमा आएको छ ।

गएको बिहिबार सार्वजनिक भएको लोक तथा दोहोरी गीत ‘जाले रुमाल’ दर्शकले निकै रुचाएका छन् । यस गीतमा शिब अखेलीको शब्द र इश्वर सिंहको संगीत रहेको छ।

गीतमा संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ भने गीतको भिडियोलाई प्रकाश भट्टले कोरियोग्राफी र निर्देशन गरेका छन् । यस गीतको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका छन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् ।

गीको भिडियोमा चर्चित मोडल दुर्गेश थापा र नम्रता सापकोटाको अभिनय रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here