ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु

0
305

सुनसरी ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–८ शुक्रबारे कोशी बाध स्थितमा ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो १ बजेको समयमा बराहक्षेत्र नगरपालिका–६ नयाँ बस्ति घर भएका सुर्य नारायण मण्डलले आफ्नो को २ त ५०२७ नम्बरको ट्याक्टर शुक्रबारे तर्फ जोत्न लैजादै गर्दा पल्टिएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गम्भिर घाइते भएका उनको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here