ज्यामिर सर्किएर एकजनाको मृत्यु

0
1165

मोरङ ।

मोरङ कानेपोखरी गाउँपालिका–५ जदाहा बस्ने ६५ वर्षीय राजकुमार राईको ज्यामिर सर्किएर मृत्यु भएको छ ।

बुधबार दिउँसो साढे दुई बजे सोही स्थान बस्ने रत्नबहादुर लिम्बुको घरमा ज्यामिर खाने क्रममा अचानक सर्किएर उनको तत्कालै मृत्यु भएको थियो ।

घटनाबारेमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरीको टोलीले कानुनि प्रकृया तथा थप अनुशन्धान कार्य गरीरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here