आगलागीबाट १५ लाखको क्षती

0
320

उदयपुर।

उदयपुरको वेलका नगरपालिका–५ कुम्बे डाँडा बस्ने नयन्द्रबहादुर श्रेष्ठको घरमा आगलागी हुदा १५ लाख मुल्य बराबरको क्षती भएको छ ।

सोलार प्यानलबाट लाईन सर्ट भई उक्त आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी प्रहरी चौकी लालबजार र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here