मेडिसिटी अस्पतालका डाक्टर राेहित झा बिरामीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

0
402

ललितपुर ।

बलात्कारका घटनाबढी रहेका बेला चिकित्सकले नै बिरामीलाई यौन दुब्र्यवहार गरे भन्दा पत्यार नलाग्न सक्छ । तर, बिरामी महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका एक जना डाक्टर पक्राउ परेका छन् ।

बिरामी महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा मेडिसिटी अस्पतालका डाक्टर रोहितप्रसाद झा पक्राउ परेको ललितपुर प्रहरीले जनाएको छ । सामान्य स्वास्थ्य जाँचका लागि अस्पताल जाँदा यौन दुर्व्यवहार गरेको भनी पीडित महिलाले दिएको उजुरी आधारमा डाक्टर झालाई अस्पतालबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

झालाई हिरासतमा लिएर जबरजस्ती करणी उद्योगमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here