बिर्तामोड,
झापाको वाह्रदशी गाउँपालिकामा रहेको कञ्चनज्योति इंलिस स्कूलमा आयोजित कार्यक्रमका बीच ६५ जना विद्यार्थीको ग्रेडिङ गर्दै वेल्ड प्रदान गरिएकाो छ ।

आईडब्लूएफएन (अन्तराष्ट्रिय वादो फेडेरेसन नेपाल) ले खेलाडी विद्यार्थीलाई यल्लो र वाइट वेल्ड प्रदान गरेको हो ।
अन्तराष्ट्रिय वादो फेडेरेसन नेपालका झापा जिल्ला अध्यक्ष मदनगोपाल सुब्बाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम विद्यालयका पिप्रन्सिपल निमेश ढुङ्गेलको सभापतित्वमा भएको थियाो ।
कार्यत्रक्रममा वाह्रदशी गाउँपालिकाका करातेसंघका अध्यक्ष प्रेमवहादुर घिमिरे, प्रशिक्षक सहदेव राजवंशी, अर्जुनधारा जेसीजकी उपाध्यक्ष विमला भट्टराई, समाजसेवी सुवास ढुङ्गेल लगाायतले खेलाडीलाई प्रमाणापत्र प्रदान गरेका थिए ।
कार्यक्रममा करेतेका जिल्ला प्रशिक्षक राधादेवी भट्टराई, विवेव राजवंशी, लगायतको आतिथ्य रहेको ििथयो कार्यक्रमकको सञ्चालन यादव पौडेलले गरेका थिए ।


























