खोलाको दहमा एक ब्यक्ति मृत फेला

0
883

इलाम ।

इलामको सन्दकपुरगाउँपालिका–२गिताङका ४७ वर्षीय बीरबहादुर राई खोलाको दहमा मृत अवस्थामा फेला परका छन् ।

मंगलबार बेलुका ८ बजे देखी बेपत्ताभएका उनलाई आफन्तले खोजतलास गर्दै जानेक्रममा बुधबार बिहान गिताङ र रातेखोलाको दोभानको दहमा मृत अबस्थामा फेला पारेका थिए ।

घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरिएको इलाम प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here