घरको माथिबाट लडेर एक जनाको मृत्यु

0
548

मोरङ।

मोरङको सुन्दरहरैचानगरपालिका–१० स्थितमा प्लम्बर काम गर्ने क्रममा बन्दै गरेको दुई तले नयाँ घरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

छिमेकी नर्सिङलिम्बुको घरमा प्लम्बरकोकाम गर्न गएका ४५ वर्षीय श्यामकुमार रिजाल लडेर घाईते भएका थिए । उनको उपचारको क्रममा धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here